मुगु दुर्घटना अपडेट : मृतकको संख्या २८ पुग्यो

काठमाडौं । मुगु जिल्लाको छायानाथ रारा नगरपालिकामा मंगलबार दिउँसो भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या २८ पुगेको छ। सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीका लागि गएको भे १ ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको थियो ।
मुगुको छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोला भन्ने ठाउँमा बस दुर्घटना भएको र अहिलेसम्म २८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । प्रहरीका अनुसार २४ जनाको घटनास्थलमै र ४ जनाको अस्पतालमा मृत्यु भएको हो ।
बस सडकबाट दुई सय मिटर तल खसेको प्रर वस पूर्ण रुपमा क्षतविक्षत भएको थियो । हेलिकप्टरवाट घाइतेहरुको उद्दार गरिएको पनि उनले जनाए । घाइतेहरुको उद्दार शुरु गरिएको छ । तर घटनाको पूर्ण विवरण भने आईनसकेको छैन ।
नेपालगञ्जबाट गाडीमा करिब ७० जना चढेको प्रारम्भिक विवरण रहेको पनि प्रहरीकै भनाई छ । भन्दा ३९ जना चढेको भने पनि ७० भन्दा वढी यात्रु हुन सक्छन् भन्ने जानकारी आएको छ।


















लेबनान र इजरायलबिच १० दिने युद्धविराम
आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- सदैव शुभ होस्, दुःखको हरण होस्
प्रतिक्रिया