यात्रु ठगी गर्ने ६ जना पक्राउ
मेरोन्यूज
२०७८ असोज २६ गते १७:३०

काठमाडौं । दसैंको मौकामा यात्रुसँग बढी भाडा असुल्ने ६ जना पक्राउ परेका छन् । महानगरीय ट्राफिक महाशाखाले मंगलबार उनीहरुलाई पक्राउ गरेको हो ।
कोटेश्वरबाट धादिङका भरत गुरुङ, सिन्धुलीका सत्यबहादुर खड्का, सर्लाहीका सनिल लामा र थानकोटका सुनिल श्रेष्ठ पक्राउ परेका हुन् । उनीहरुले काउन्टरमै सरकारले तोके भन्दा महंगो टिकट काट्ने गरेका थिए ।
त्यस्तै, नयाँ बसपार्कबाट लमजुङका सागर नेपाली र प्रविण रानाभाटलाई प्रहरीले पक्राउ गरेको हो । कसैले बढी भाडमा लिएमा १०३ नम्बरमा फोन गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
सम्बन्धित


















माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
मातातीर्थमा मातृभक्तको भीड
लेबनान र इजरायलबिच १० दिने युद्धविराम
आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- सदैव शुभ होस्, दुःखको हरण होस्
प्रतिक्रिया