फाइनलपछि नेपाल नफर्कने अल्मुताइरी घोषणा
मेरोन्यूज
२०७८ असोज २७ गते २०:२७

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अल्मुताइरी साफ च्याम्पियनसिपको फाइनलपछि नेपाल नफर्कने घोषणा गरेका छन् ।
आज बंगलादेशसँगको खेलपछि आयोजित पत्रकार सम्मेलनमा अलमुताइरीले यस्तो घोषणा गरेका हुन् ।
उनले आफूले प्रशिक्षकको जिम्मेवारीबाट आफूले राजीनामा दिइसकेको र फाइनल खेलपछि नेपाल नफर्कने बताए ।
यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीसँग विवाद भएपछि अल्मुताइरीले फेसबुकमार्फत् राजीनामा घोषणा गरेका थिए ।
सम्बन्धित


















कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
क्रियाशील सदस्यता व्यवस्थित गर्न खोजेका हौँ : महामन्त्री पौडेल
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया