यसरी मनायाे नेपाली फुटबल टिमले माल्दिभ्समा दशैँ
मेरोन्यूज
२०७८ असोज २९ गते १४:३१

काठमाडौं । नेपाली फुटबल टोलीले माल्दिभ्समै बडादशैँ मनाएको छ । साफ गेमको लागि फुटबल खेल्न माल्दिभ्स पुगेको टोलीले उतै दशैँ मनाएको हो ।

एन्फाले माल्दिभ्समा दशै मनाएको तस्बिर सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेकाे छ । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले समेत दशैको टीका लगाएका छन् ।


साफ च्याम्पियनसीको लागि फाइनलमा पुगेको नेपालले भारतसँग खेल्ने तयारी गरिरहेको छ ।
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
प्रतिक्रिया