राजेश हमालको निवासमा टिका थाप्न विदशी समेत पुगे
मेरोन्यूज
२०७८ असोज ३१ गते १८:३१

काठमाडौँ । महानायक राजेश हमालको हातबाट दशैँको अवसरमा विदेशीले समेत टिका लगाएका छन् । दशैँको दिन उनको हातबाट टिका लगाउन र आशिर्वाद ग्रहण गर्न आफन्त, साथीभाई देखी शुभेच्छुुकसम्म उनको निवास लैनचौरस्थित कपुरधारामा पुगेका थिए ।
दशैँको तेस्रो दिन आज समेत उनको घरमा टिका लगाउन पुग्नेहरुको घुँईचो थियो । यसरी आज पुग्नेहरुमा विदेशी समेत थिए ।
नेपालमा रहेका हमालका विदशी साथी तथा शुभेच्छुकहरु टिका लगाउन आएका हुन् । यसरी आउनहरुलाई हमालसँगै उनकी पत्नि मधु भट्टराईले समेत टिका लगाईदिएकी थिईन् ।




सम्बन्धित
















लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले
इरानको एक सपिङ सेन्टरमा आगलागी हुँदा ८ जनाको मृत्यु
हतियार देखाएर सुनचाँदी पसल लुट्न खोज्ने २ जना पक्राउ
टेक्सासमा गोली हानाहान : २ जनाको मृत्यु, ३ घाइते
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया