माओवादी केन्द्रको स्थायी समिति बैठक शुरु
मेरोन्यूज
२०७८ कार्तिक १ गते ९:१८

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटि बैठक शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा बैठक केही बेर अगाडीबाट शुरु भएको हो ।
पार्टीको आगामी पुसमा हुने राष्टिय सम्मेलनको तयारी र त्यस अगाडी सम्पन्न गर्नुपर्ने गाउँ देखि प्रदेश सम्मका सम्मेलनहरुका विषयमा केन्द्रीत रहेर स्थायी कमिटि बैठकमा छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
सम्बन्धित















सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन
आक्रमणमा कर्मचारीको मृत्यु भएपछि डब्ल्यूएचओद्वारा गाजाबाट चिकित्सा निकासी स्थगित
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
प्रतिक्रिया