नेपाली क्रिकेट टोलीका लागि मुख्य प्रशिक्षकको माग (सूचनासहित)
मेरोन्यूज
२०७८ कार्तिक १ गते ९:४६

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष नेपाली क्रिकेट टोलीका लागि मुख्य प्रशिक्षकको माग गरेको छ। सार्वजनिक रुपमा नै सूचना जारी गदैं क्यानले मुख्य प्रशिक्षक माग गरेको हो । यसअघिका मुख्य प्रशिक्षक डेभ वाटमोरले पदबाट राजीनामा दिएपछि खाली रहेको पदमा पदपूर्ति गर्ने उदेश्यले क्यानले मुख्य प्रशिक्षक माग गरेको हो ।
क्यानले सूचना जारी गरी मुख्य प्रशिक्षकमा इच्छुक र योग्य खेलाडीलाई दरखास्त दिन आह्वान गरेको हो।
क्यानको बोर्ड बैठकले मुख्य प्रशिक्षक पदका लागि दरखास्त आह्वान गर्ने निर्णय गरेको थियो।

सम्बन्धित


















कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
क्रियाशील सदस्यता व्यवस्थित गर्न खोजेका हौँ : महामन्त्री पौडेल
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया