आजको राशिफल : कार्तिक १ गते सोमबार
आज २०७८ साल कार्तिक महिनाको १ गते सोमबार, आश्विन शुक्लपक्षको त्रयोदशी तिथि । आज कार्तिक संक्रान्ति तथा सरायपर्व पनि परेको छ ।
मेष
परिवारमा द्वन्द आउने तथा त्यसले परिवारमा कटुतामा लैजाने छ । मनमा अन्योलताले सताउने छ । आर्थिक रुपमा दबाब सृजना हुने छ । यात्रामा सफलता प्राप्त हुने छ । सामाजिक सोचाई आउने छ ।
वृष
आर्थिक लाभ प्राप्त हुने छ । पेशागत जीवन उन्नत हुने छ । पारिवारिक जीवनमा खुशीयाली आउने छ । यात्रामा सफलता प्राप्त हुने छ । सवारीसाधन, ग्यारेज, सार्वजनिक यातायात जस्ता क्षेत्रमा सँलग्नहरुलाई फाइदा मिल्ने छ ।
मिथुन
मनोबलमा बृद्धि हुनेछ । झैझगडा उत्पन्न हुने छ । आक्रामक स्वाभाव हुने भएकाले संयमित रहनु नै उपयुक्त हुने छ । पेशागत जीवन तथा ब्यापार विजनेश औसत खालको रहने छ ।
कर्कट
पेशा, ब्यापार विजनेशमा बृद्धि हुने छ । अरुलाई सहयोग गर्न पाइने छ । सामाजिक स्तरबाट सम्मान प्राप्त हुने छ । सूचना प्रविधि तथा ठेक्कापट्टा, कपडाका ब्यापार, ज्वेलरी, सार्वजनिक यातायात आदी क्षेत्रमा संलग्नहरुलाई आम्दानीमा बृद्धि हुने छ ।
सिंह
यात्रामा सफलता मिल्ने छ । भाग्य बलियो रहेको छ । मार्केटिक तथा ब्राण्डिङ्गमा सफलता मिल्ने छ । साझेदारीमा गरिएका कार्यहरुमा देखिएका बिबाद समाधानतर्फ जाने छन् ।
कन्या
कर्मशिलतामा भने बढोत्तरी हुने छ । पेशागत क्षेत्रमा असमझदारी विद्यमान रहने छ । यात्रामा कठिनाई ब्योहर्नु पर्ने छ । परिवारमा तिक्ताले डेरा जमाउने छ । द्वन्दमा जबरजस्ती सँलग्न हुनु पर्ने छ ।
तुला
कडा खालको रिस हुने छ । पारीवारिक सदस्यहरुबीच तनाव उत्पन्न हुने छ । फुड सर्भिस, खानि, फलाम, भाडाका सवारीसाधन सेवा, पेट्रोलियम पदार्थ, कल कारखानाजन्य, होटल, रेष्टुरेण्ट, खाजाघर जस्ता क्षेत्रमा आवद्धहरुलाई लाभ मिल्ने छ ।
वृश्चिक
नकारात्मक विचारले पेल्ने छ । आर्थिक व्यवस्थापनमा असन्तुलन पैदा हुने छ । उमङ्गमा कमि आउँदा भविष्य प्रतिको चिन्ताले सताउने छ । पेशागत जीवन तथा ब्यापार ब्यवसायमा योजना बनाए अनुसार सफलता आउने छैन् ।
धनु
कमाईमा बृद्धि हुने छ । अरुले मानसम्मान गर्ने छन् । यात्रामा भने अवरोधहरु खेप्नु पर्ने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुनेछ । पैतृक सम्पत्तिका विषयमा बिबाद देखिने छ । भाग्यको साथ रहेकाले अनुकुलता प्राप्त हुने छ ।
मकर
यात्रामा मन रम्ने छ । मिठो मिठो खान पाइने छ । ग्यारेज, ढुवानी, यातायात, पेट्रोलिय पदार्थको कारोवार जस्ता क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ । ब्यापार विजनेशमा फाइदा मिल्ने छ । रिस धेरै उठ्ने भएकाले संयमित रहनु होला ।
कुम्भ
सहि निर्णय गर्ने क्षमता हुने छ । तर विगतका विषयले मनमा पश्चातापको अनुभूति गराउने छ । पेशागत जीवनबाट फाइदा मिल्ने छ । परिवारमा भने कटुता देखिँदा पारीवारिक भेटघाट खल्लो बन्ने छ । जीवनसाथिको साथले सहजता उत्पन्न हुने छ ।
मीन
कुटुम्बसँग मिलन हुने छ । सहजतासाथ यात्रा हुने छ । अन्योलताको सामना गर्नु पर्ने छ । खासगरी आर्थिक असन्तुलनका कारण मनमा बेखुशीपना आउने छ । परिवारका साथले गर्दा कठिनाईमा जुध्न निकै मद्धत मिल्ने छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८










सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
एसएसपी विश्व अधिकारी डीआईजी बढुवाका लागि सिफारिस
जेनजी आन्दोलनका क्रममा फरार दुई थुनुवा पक्राउ
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
प्रतिक्रिया