स्वदेश फर्कियो नेपाली फुटबल टोली , खेलकुद मन्त्रीले गरे स्वागत
मेरोन्यूज
२०७८ कार्तिक १ गते १२:०५

काठमाडौं । माल्दिसमा सम्पन्न भएको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागिता जनाउन पुगेको नेपाली फुटबाल टोली आज स्वदेश फर्किएको छ । साफ च्याम्पियनसिपको उपविजेता बन्दै नेपाली टोली स्वदेश फर्किएको हो । विहान टोलीलाई अन्तराष्टिय विमानस्थलमा स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज आफैं पुगेका थिए ।
भारतसँग नेपाली टोलीले फाइनलमा ३ – ० ले पराजित भएको थियो । यधपी उपविजेता वन्दा पनि नेपालले २८ वर्षपछि पहिलो पटक फाइनलमा प्रवेश गरेको थियो ।
स्वदेश फर्केको नेपाली टोलीको खेलकुद मनत्री गहतराजले प्रसंसा गदै सरकारको तर्फबाट खेलाडीको मनोवल उच्च राख्न र खेलाडीहरुको खेल विकासका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
प्रतिक्रिया