राष्ट्रिय फुटबल खेलाडीलाई जनही ५ लाख दिने सरकारको निर्णय
मेरोन्यूज
२०७८ कार्तिक १ गते १७:३४

काठमाडौँ । साफ च्याम्पियनसिपमा उपविजेता भएको राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई जनही ५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खेलाडीहरूलाई जनही ५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।
यस्तै, प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँ प्रदान गर्ने सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपालले ऐतिहासिक सफलता हात पार्दै पहिलोपटक फाइनल पुगेको थियो ।
तर, फाइनलमा भारतसँग ३–० गोलले पराजित भएको नेपाल उपविजेता बनेको हो । नेपाली टोली आज मात्रै स्वदेश फर्किएको थियो ।
सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
कीर्तिमानको रोचक यात्राः राेनाल्डाे पछि मेसी बने ९०० गाेलकाे राेचक यात्रा पुरा गर्ने फुटबलर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
प्रतिक्रिया