सुदूरपश्चिम प्रदेश सरकारको आकस्मिक बैठक बस्दै
मेरोन्यूज
२०७८ कार्तिक २ गते १७:०३
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारको आकस्मिक बैठक सुरु भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले अविरल वर्षासँगै आएको संकटको समाधान गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् ।
वर्षासँगै प्रदेशका विभिन्न ठाउँमा बाढी, पहिरो तथा र राहतका विषयमा छलफल गर्न मुख्यमन्त्री आकस्मिक बैठक बोलाएका हुन् । सुदूरपश्चिम प्रदेशमा आइतरबार रातिदेखि परेको वर्षापछि बाढी र पहिरोले ठूलो जनधनको क्षति भएको छ ।
हालसम्म डोटी र डडेल्धुरामा तीन जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।
बाढीका कारण सयौँ घर डुबानमा परेका छन् भने धानबाली तथा खेती नष्ट भएको छ ।
सम्बन्धित















आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
इरानले अमेरिकासँग राखेको १० बुँदे योजनामा के छ ?
यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया