महाकालीमा फसेका ५ जनाको सेनाको हेलिकप्टरबाट उद्दार
मेरोन्यूज
२०७८ कार्तिक २ गते १७:३२

कञ्चनपुर । महाकालीको बाढीमा फसेका ५ जनाका उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकप्टरले उनीहरुको उद्दार गरिएको हो । उनीहरु सोमबार राती देखि
कञ्चनपुरको भीमदत्त नगरपालिका ९ खल्ला मसेट्टीमा फसेका थिए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सिद्धराज न्यौपानेका अनुसार ५ जनाकै सेनाको हेलिकप्टरबाट उद्दार गरिएको हो । सवैलाई एक एक गरेर उद्दार गरिएको डिएसपी न्यौपानेलेृ सञ्चारकर्मीहरुलाई जानकारी दिए ।
कुखुराको खोर कुर्न जाँदा उनीहरु सोमबार रातिदेखि महाकालीमा बाढी बढेपछि फसेका थिए । बाढी बढ्दै गएपछि उनीहरु ज्यान जोगाउन रुखमा चढेका थिए । रुखमै चढेको अवस्थामा उनीहरुको उद्धार गरिएको डिएसपी न्यौपानेले जानकारी दिए ।
सम्बन्धित
















६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी
कतारी नौसेना बहराइनमा सुरक्षित
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
आजकाे विदेशी मुद्राको विनिमयदर : युराे घट्याे
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
साउदी अरेबियामा रहेको सीआईए स्टेशन इरानी ड्रोन आक्रमणमा
प्रतिक्रिया