बैतडीमा एकै घरका ३ जनाको मृत्यु
मेरोन्यूज
२०७८ कार्तिक २ गते १९:२०

कैलाली । बैतडीको शिवनाथ गाउँपालिका–६ बसेडीमा पहिराले घर बगाउँदा ३ जनाको मृत्यु भएको छ ।
माटोसंगैको पहिरोले स्थानीय रामी पार्किको घर बगाउदा उनकी २ बुहारी र १ नातीको मृत्यु भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउँदले बताए ।
मृत्यु हुनेमा १८ वर्षकी पवित्रा पार्कि, २४ वर्षकी भानु पार्कि र ३ वर्षको सोम पार्कि रहेका छन् । मृतकको प्रहरीले भर्खरै मात्र उद्वार गरेको उनले बताए ।
सम्बन्धित


















Philippines forces kill 10 Islamist militants in arrest gunfight
कोरियाबाट फर्किएका कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
Devotees throng at Matatirtha to pay homage to deceased mothers
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
अछाममा कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया