कञ्चनपुरमा घरको आँगनमै भेटियो बेवारिसे शव
मेरोन्यूज
२०७८ कार्तिक ३ गते १९:०४

कैलाली । कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको दोधारा चाँदनी नगरपालिका–१० सुर्खेती टोलस्थित चन्द्रबहादुर सुनारको घरको आँगनमा बुधवार एक जना मृत अवस्थामा फेला परेका हुन् ।
करिब ३५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) सिद्धराज न्यौपानेले बताए ।
मृतकको पहिचान नखुलेको उनले बताए । महाकाली नदीको बाढी बस्तीमा पसेको हुँदा मृतको शव घरको आँगनमा पुगेको हुन सक्ने डिएसपी न्यौपानेले बताए ।
सम्बन्धित













२०२५ मा नेपालीहरूले टिकटकमा के–के खोजे ? (सूचीसहित)
नयाँ वर्षको अवसरमा दराजले ल्यायाे दराज १.१, द नं १ सेल, ७० प्रतिशतसम्म छुट पाइने
आजदेखि रसुवागढी नाका सञ्चालनमा
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया