इटालीमा खेल्दै आएका विकास च्यासलमा आबद्ध
मेरोन्यूज
२०७८ कार्तिक ५ गते १६:५२

काठमाडौं । इटालीमा खेल्दै आएका नेपाली मूलका फुटबल खेलाडी विकास मेराग्लिया ‘ए’ डिभिजनको च्यासल युथ क्लबमा आवद्ध भएका छन् ।
क्लबले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा विकासलाई आवद्ध गरेको जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा दुई पक्षबीचको सम्झौतापछि विकासले आसन्न शहीद स्मारक ’ए डिभिजन लिग’ फुटबल च्यासल क्लबबाट खेल्ने तय भएको क्लबले जनाएको छ ।
ए डिभिजन लिग खेल्नका लागि विकास दुई दिनअघि नेपाल आएका हुन् ।
१८ वर्षीय विकासले इटालीको यु–१६ राष्ट्रिय टोली तथा एटलान्टा क्लबको युथ टिमबाट खेल्दै आएका छन् । ए डिभिजन लिग आगामी कात्तिक २९ गतेबाट सुरु हुँदैछ ।
सम्बन्धित









झापामा तीन सयभन्दा बढी बालबालिकामा अटिजम
आज पनि बढ्यो सुनको मूल्य
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु
कालीमाटीमा आज कति छ तरकारी र फलफूलको मूल्य ?
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया