आईसीसी टी–२० विश्वकप क्रिकेटमा साविक विजेता वेस्ट इन्डिज पराजित
मेरोन्यूज
२०७८ कार्तिक ७ गते ८:०३

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा साविक विजेता वेस्ट इन्डिज पराजित भएको छ । गएराति यूएईमा भएको खेलमा इङ्ग्ल्यान्डले साविक विजेता वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको हो ।
वेस्ट इन्डिजले दिएको ५६ रनको सामान्य लक्ष्य इङ्ग्ल्यान्डले ८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले १४ ओभर २ बलमा अलआउट हुँदै ५५ रन बनाएको थियो । यस्तै शनिबार भएको अर्को खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ विकेटले हराएको छ ।
१ सय १९ रनको लक्ष्य पाएको अष्ट्रेलियाले १९ ओभर ४ बलमा ५ विकेट गुमाउँदै भेट्टाएको हो । टी–२० विश्वकप क्रिकेटमा हिजोदेखि सुपर १२ का खेल सुरु भएका हुन् ।
सम्बन्धित









शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु
कालीमाटीमा आज कति छ तरकारी र फलफूलको मूल्य ?
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
विवाहपञ्चमीको अन्तिम दिन आज रामकलेवा मनाइँदै
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया