बाढी पहिरो प्रकोप : देशभर १ सय १३ जनाको मृत्यु, ३२ जना अझै वेपत्ता
मेरोन्यूज
२०७८ कार्तिक ७ गते ९:४७

काठमाडौँ । देशका विभिन्न जिल्लामा परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट ११३ जनाको मृत्यु भएको छ । आईतबार बिहानसम्म विपद् व्यवस्थापन महाशाखाका अनुसार १ सय १३ जनाको मृत्यु भएको हो ।
घटनामा ३३ जना बेपत्ता र ३२ जना घाइते भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण ११३ जनाको मृत्यु, ३३ जना वेपत्ता र ३२ जना घाईते भएका छन् ।
महाशाखाका अनुसार कात्तिक २ गते ६ जना, कात्तिक ३ गते ६३ जना, कात्तिक ४ गते २५ जना, कात्तिक ५ गते १३ जना, कात्तिक ६ गते ८ जना र कात्तिक ७ गते १ जना गरी जम्मा १ सय १३ जनाको मृत्यु भएको हो ।

सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया