मोहन वैद्य अस्पतालबाट डिस्चार्ज
मेरोन्यूज
२०७८ कार्तिक ७ गते १७:३८

काठमाडौं । काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल भर्ना भएका नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्य डिस्चार्ज भएका छन् ।
दमको समस्या बढेपछि गत शनिबार वैद्य नर्भिक अस्पताल भर्ना भएका थिए । उनी एकहप्तापछि आइतबार डिस्चार्ज भएका थिए ।
अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको वैद्य पत्नी सुष्मा वैद्यले जानकारी दिइन् ।
सम्बन्धित













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
प्रतिक्रिया