‘खुशीको गीत’को भिडियो रिलिज
मेरोन्यूज
२०७८ कार्तिक ८ गते १२:४४

काठमाडौं । सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा बनेको म्युजिक भिडियोे रिलीज भएको छ । यम बरालको स्वरमा रहेको गीत ‘खुशीको गीत’को भिडियोे रिलीज भएको हो ।
वीरेन्द्रकुमार बलामीको शब्द तथा राजकुमार बगरको संगीत निर्देशना तयार भएको उक्त गीतमा कमल सौरागको संगीत संयोजन रहेको छ । उक्त भिडियोे बुढासुब्बा डिजिटलको युट्युबमार्फत रिलिज भएको हो ।
यो भिडियोमा रमेश क्षेत्री, अनामिका कार्की र रितिष्का क्षेत्रीले अभिनय गरेका छन् । भिडियोमा विनयराज पौडेलको मुख्य सहायक निर्देशन, सुरजसिंह भण्डारीको ड्रोन, अमृत पाण्डेको क्यामरा, रामेश्वर हुमागाईंको डीओपी र विशाल बिसीको सम्पादन छ ।
सम्बन्धित
















इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु
सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
आज कुन तरकारिको मूल्य कती ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया