प्रधानन्यायाधीश जबरा र न्यायाधीशहरूबीच छलफल सुरु
मेरोन्यूज
२०७८ कार्तिक ९ गते ११:५९

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई भेट्न सर्वोच्च अदालतका न्यायाधीशहरू जबराको कार्यकक्षमा गएका छन् । मंगलबार सर्वोच्च अदालतका १५ न्यायाधिशहरु जबरालाई भेट्न उनकै कार्यकक्षमा गएका हुन् ।
भेटघाटका लागि बिहान साढे ११ बजेको समय तय गरिएको छ । भेटमा न्यायाधीशहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने बताइएको छ ।
प्रधानन्यायाधीशले ‘मार्गप्रशस्त गर्नुपर्ने’ १४ जना न्यायाधीशहरू निर्णय गरेका छन् । आजको भेटमा कुमार चुडाल पनि सहभागी भएको बताइएको छ । चुडाल यसअघि १४ जना न्यायाधिशको छलफलमा सहभागी भएका थिएन्न ।
न्यायाधीशहरूले राणालाई राजीनामा दिन अनुरोध गर्ने भनिएको छ । तर प्रधानन्यायाधीश राणाले बीबीसी नेपाली सेवासँग कुरा गर्दै आफू संवैधानिक प्रक्रियाबाट आएकोले संवैधानिक प्रक्रियाबाट मात्रै बाहिरिने बताएका छन् ।
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया