प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिए मार्ग प्रशस्त गर्छु : प्रधानन्यायाधीश जबरा
मेरोन्यूज
२०७८ कार्तिक ९ गते १२:५३

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिए मात्रै आफू मार्ग प्रशस्त गर्न तयार रहेको बताएका छन् । प्रधानन्यायाधीश जबरालाई मार्गप्रशस्त गर्न आग्रह गरेका न्यायाधीशहरूलाई जबराले प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिए मात्रै आफूले मार्ग प्रशस्त गर्ने बताएका हुन् ।
राणाले अरु न्यायाधीशहरूमाथि पनि प्रश्न उठेको भन्दै प्रश्न उठेका सबैले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने जवाफ दिएको बताइएको छ । यस्तै न्यायाधिशहरुसँग राणाले आफ्नो नियुक्ति संवैधानिक भएकाले संवैधानिक व्यवस्था अनुसार नै बाहिरिने बताएका थिए ।
सम्बन्धित















कस्तो छ देशको आर्थिक अवस्था ? अर्थ मन्त्रालयले सार्वजनिक गर्याे स्थितिपत्र
बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव, देशभर सामाजिक अभियान संचालन
सिटिजन्स बैंक खुला टेनिस: निहाल, प्रदीप र निसान विजयी
सुदूरपश्चिम प्रदेश प्रमुखद्वारा बजेट अधिवेशन आह्वान
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
प्रतिक्रिया