स्वास्थ्य बिमा प्रभावकारी बनाउछु : स्वास्थ्यमन्त्री खतिवडा
मेरोन्यूज
२०७८ कार्तिक ११ गते १३:१७

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले स्वास्थ्य बिमा प्रभावकारी बनाउने बताएका छन् । उनले स्वास्थ्य बिमा अझ प्रभावकारी बनाउन आफू लागि पर्ने बताए ।
बालबालिका लागि फाईजर र मोर्डना गरी १ करोड खोप बुकिङ गरिएको उनले जानकारी दिए । उनका अनुसार अहिले ४५ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
उनले भने, ‘अहिले स्टक ३० लाख खोप रहेको छ । चिनियाँ परराष्ट्र मन्त्रीले २० लाख सहयोग दिने भनेका छन्, २ करोडभन्दा बढि खोपका लागि आउने पाईपलाईनमा छौँ।’ सरकारले चैत्रभित्र सवै नेपाली नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने बताएको छ ।
सम्बन्धित
















कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’
प्रधानन्यायाधीश सिफारिस प्रति सपना प्रधान मल्लले सार्वजनिक मञ्चबाटै जनाइन् असन्तुष्टी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया