औषधिको मूल्य बढाइएको बारे मन्त्रालयले छानबिन प्रक्रिया अघि बढायो
मेरोन्यूज
२०७८ कार्तिक ११ गते १५:१५

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि व्यवस्था विभागले नियमविपरीत औषधिको मूल्य बढाएको विषयमा छानबिन गर्ने भएको छ ।
बिहीबार मन्त्रालयमा आज पत्रकार सम्मेलनमा बोल्दै अन्तरक्रियामा स्वास्थ्यमन्त्री विरोध खतिवडाले औषधिको मूल्य बढाइएको बारे छानबिन प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
उनले उक्त छानबिन प्रक्रियाको जिम्मेवारी स्वास्थ्यसचिव डा रोशन पोखरेललाई दिइएको जानकारी दिए ।
औषधि व्यवस्था विभागले पछिल्लो वर्ष मात्रै विभिन्न सात कम्पनीका ५२ वटा औषधिको ३२ प्रतिशतसम्म मूल्यवृद्धि गरेको छ ।
सम्बन्धित










मौन पीडामा रहेकी कालिमायाको याचना …
राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट
कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस
कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन
सभामुख घिमिरेसँग चिनियाँ राजदूतले गरे बिदाई भेट
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया