भारत, बेलायत र अमेरिकाको राजदूत सिफारिस
मेरोन्यूज
२०७८ कार्तिक ११ गते १७:४०
काठमाडौं । सरकारले भारत, अमेरिका र बेलायतमा राजदूत नियुक्तीको सिफारिस गरेको छ । सरकारले अमेरिकामा श्रीधर खत्री,भारतमा डा. शंकर शर्मा र बेलायतमा ज्ञानचन्द्र आचार्य लाई राजदूत सिफारिस गरेको सञ्चार मन्त्री ले जानकारी दिए ।
खत्री परराष्ट्र मामिलाका विज्ञ हुन् हुन भने शर्मा यसअघि नेपालका लागि अमेरिकी राजदूत थिए भने आचार्य यसअघि संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि थिए ।
सम्बन्धित
















राष्ट्रियसभा अन्तर्गतका चार समितिका सभापतिको पदबहाली
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो
भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया