चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ
मेरोन्यूज
२०७८ कार्तिक १३ गते ९:४५

कैलाली । कैलाली प्रहरीले धारिलो हतियार (चक्कु) प्रहार गरी हत्या गरेको आरोपमा एक जनालाई पक्राउ परेको छ । जिल्लाको भजनी नगरपालिका ३ ठेकीपुरका १८ वर्षीय किरण साउदलाई प्रहरीले पक्राउ गरेको हो ।
किरण र टीकापुर नगरपालिका ८ कालीमाटीका १८ वर्षकै अनुप साउदबीच सोही स्थानमा झगडा हुँदा किरणले अनुपलाई चक्कु प्रहार गरी घाइते बनाएको इलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ ।
घाइते साउदको टीकापुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । घटनामा संलग्न किरणलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित












कोठामा निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस
Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
युक्रेनी ड्रोन आक्रमणबाट रुसमा २४ जनाको मृत्यु
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया