रथीमा पदोन्नती भएका राणालाई दर्ज्यानी चिन्ह प्रदान
मेरोन्यूज
२०७८ कार्तिक १४ गते १२:३९

काठमाडौँ । नेपाली सेनाको रथी पदमा पदोन्नति भएका उपरथी सरोज प्रताप राणालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले उनलाई आइतबार जंगी अड्डामा आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।
गत कार्तिक ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले राणालाई रथी पदमा पदोन्नति गर्ने निर्णय गरेको थियो । दर्जानी चिन्ह प्रदान समारोहमा सेनाका रथी तथा अधिकृतहरूको उपस्थिति थियो ।
सम्बन्धित

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया