सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
मेरोन्यूज
२०७८ कार्तिक १५ गते १२:१५

काठमाडौँ । नेपालको सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला १०० ले बढेर छापावाल सुन प्रतितोला ९१ हजार ८०० कायम भएको छ । आइतबार उक्त सुन प्रतितोला ९१ हजार ७०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ३०० रहेकामा आइतबार प्रतितोला ९१ हजार २०० तोकिएको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर एक हजार २४५ कायम भएको छ । चाँदी आइतबार प्रतितोला एक हजार २४० मा कारोबार भएको थियो । महासंघले अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।
सम्बन्धित















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया