विभिन्न अस्पताल पुगेर कांग्रेस नेता शाहीले भेटे डोटीका बाढीपहिरो घाइतेलाई
मेरोन्यूज
२०७८ कार्तिक १५ गते १२:४०

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले डोटीमा बाढीपहिरोमा परी घाइते भई काठमाडौंमा उपचाररत बिरामीलाई भेटेका छन् ।
नेविसंघका निवर्तमान उपाध्यक्षसमेत रहेका शाहीले वीर, टिचिङ, केएमसी र नर्भीक अस्पताल पुगेर भेटेका हुन् । उनले बिरामीहरूलाई भेटेर स्वास्थ्यलाभको कामना गरेका छन् ।
‘बेमौसमी वर्षाले डोटीमा ठूलो धनजनको क्षति गरेको छ । डोटी झनै यसको ठूलो मारमा परेको छ । म घाइते सबैको स्वास्थ्यलाभको कामना गर्दछुु’, नेता शाहीले भने । उनले कुनै समस्या भए बिरामीहरूको उपचारका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
सम्बन्धित










आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
प्रधानमन्त्री कप छनोटः गजेन्द्रको शतकमा निङ्गलाशैनी विजयी
रुन्चे गायकको ‘बुढाबुढी’ गीत सार्वजनिक
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
केन्द्रीय समिति बैठकमा गगन थापाले भने– ‘मैले गल्ती गरेकै हो’
बलिउड अभिनेता धर्मेन्द्रको मृत्युको अफवाह फैलिएपछि सन्नी देओल के भन्छन् ?
आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल
यस्ता छन् मन्त्रिपरिषद्का १७ निर्णय
वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
फुटबलबाट सन्यास लिँदै रोनाल्डो
प्रतिक्रिया