भाइ टीकाको साइत शनिबार ११ बजेर २ मिनेटमा
मेरोन्यूज
२०७८ कार्तिक १५ गते १२:४८

काठमाडौँ । यसपालीको तिहारमा भाइ टीकाको साइत ११ बजेर २ मिनेटमा रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आगामी शनिबार बिहान ११ बजेर २ मिनेट जाँदा भाइ टीकाको साइत रहेको छ ।
विकास समितिले यसअघि दशैँको साइत सार्वजनिक गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया