बंगलादेशको सिम्फोनीका मोबाइल नेपाली बजारमा
मेरोन्यूज
२०७८ कार्तिक १६ गते १२:४२

काठमाण्डौँ । बंगलादेशको नम्बर १ मोबाइल ब्राण्ड सिम्फोनीका मोबाइलहरु नेपाली बजारमा औपचारिक रुपमा उपलब्ध भएका छन् ।
नेपालको लागि सिम्फोनी मोबाइलको आधिकारीक आयातकर्ता तथा बितरक एपेक्स समुहले तिहारको उपलक्ष्यमा नेपालभर मोबाइल फोन उपलब्ध भएको जानकारी दिएको छ ।
कम्पनीकाअनुसार पहिलो चरणमा तीनवटा स्मार्टफोन मोडलहरु आई ३२, एटम टू र जेड ३३ स्मार्टफोनहरु नेपाली बजारमा भित्र्याईएको छ । जसमा सिम्फोनी आई ३२ को बजार मूल्य ८,३३९ रुपैयाँ तोकिएको छ भने एटम टूको बजार मूल्य ११,२२९ रहेको छ । त्यसैगरि सिम्फोनी जेड३३ स्मार्टफोनको मूल्य १३,४८९ रुपैयाँ रहेको छ ।
एपेक्स ग्रुपका सेल्स एण्ड मार्केटिङ हेड अशोक गौतमले नेपाली ग्राहकहरुलाई सस्तो मूल्यमा अधिक फिचर र सुबिधाहरु भएका फोन उपलब्ध गराउने उद्धेश्यले सिम्फोनी मोबाइल बजारमा आएको जानकारी दिए ।
सम्बन्धित









पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
सुडानको पूर्वप्राथमिक विद्यालय र अस्पतालमा भएका आक्रमणमा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु
सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री खनाल
समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
आज २०८२ साल मंसिर २० गते शनिबारको राशिफल
प्रतिक्रिया