मंगलबार, फागुन ६, २०८१

तस्बिरमा हेर्नुहोस् राष्ट्रपति भण्डारीको भाइटीका

मेरोन्यूज २०७८ कार्तिक २० गते १२:३७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीका मनाएका छन् । उनले शनिवार राष्ट्रपति निवास, शितल निवासमा भाईटीका मनाएकी हुन् ।

Advertisement
IMEnabil
राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार राष्ट्रपति निवास, शितल निवासमा भाईटीकाको क्रममा भाइ डेकेन्द्र पाण्डेलाई ढाका टोपी लगाईदिँदै । तस्बिर : रत्न श्रेष्ठ
राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार राष्ट्रपति निवास, शितल निवासमा भाइ डेकेन्द्र पाण्डेलाई भाईटीका लगाइदिँदै । तस्बिर : रत्न श्रेष्ठ, रासस
राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार राष्ट्रपति निवास, शितल निवासमा भाइ डेकेन्द्र पाण्डेको हातबाट भाईटीका ग्रहण गर्दै । तस्बिर : रत्न श्रेष्ठ, रासस
राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार राष्ट्रपति निवास, शितल निवासमा भाइ डेकेन्द्र पाण्डेलाई भाईटीका लगाइदिने क्रममा । तस्बिर : रत्न श्रेष्ठ, रासस

प्रतिक्रिया