मुस्ताङमा अमेरिकी राजदुतबासको चासो
मेरोन्यूज
२०७८ कार्तिक २२ गते १०:४६

मुस्ताङ । चीनसँग सिमा जोडिएको हिमाली जिल्ल मुस्ताङका गुम्वा पूर्नस्थापना र भूकम्पीय सुढीढीकरणका नाममा अमेरिकी राजदुतावासको मुस्ताङमा चासो बढेको छ ।
नेपालका लागि अमेरिकी राजदुतावासले मुस्ताङ जिल्लाको मराङ गाउँमा रहेको लो गेखर गुम्बा पूनर्स्थापना र भूकम्पीय सुदृढीकरणका लागि नोर्बुसम फाउन्डेसनलाई २ लाख ८५ हजार अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।
अमेरिकी राजदूत कोषबाट उक्त रकम अनुदान दिने घोषणा राजदुतावासले गरेको छ ।

सम्बन्धित
















विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान
काठको मुढाले च्यापिएर बालकको मृत्यु
हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
यस्तो छ आज कृषिउपजको मूल्य
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया