रुसमा कोरोना संक्रमित बढ्दो, एकैदिन ३९ हजार कोरोना पुष्टि
मेरोन्यूज
२०७८ कार्तिक २२ गते १४:११
काठमाडौँ । रुसमा गएको २४ घण्टामा ३९ हजार जनाभन्दा बढीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । रुसी स्वास्थ्य अधिकारीका अनुसार सोही अवधिमा एक हजार १७९ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
रुसमा कोरोनाबाट अहिलेसम्म २ लाख ४६ हजार ८१४ जनाको मृत्यु भइसकेको छ । यस्तै, करिब ८८ लाख मानिसमा कोरोना संक्रमण देखिएको छ ।
कोरोनाबाट हुने मृत्युदर करिब २.८१ रहेको समाचारमा जनाइएको छ । रुसी स्वास्थ्य अधिकारीले रुसको मस्को सहरमा मात्र पछिल्लो २४ घन्टामा करिब पाँच हजार जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
सम्बन्धित
















पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया