आईसीसी टी–ट्वान्टी विश्वकप : आज पाकिस्तान र अष्ट्रेलिया भिड्दै
मेरोन्यूज
२०७८ कार्तिक २५ गते १३:२३

काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज (बिहीबार) पाकिस्तान र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुदैछ । अबुधाबीमा हुने खेल साँझ पौने ८ बजे सुरु हुनेछ । विश्वकपमा उत्कृष्ट फर्ममा रहेको पाकिस्तानले फाइनल पुग्न अष्ट्रेलियामाथि बलियो चुनौती पेश गर्ने अपेक्षा गरिएको छ । पाकिस्तानले सेमिफाइनलसम्मको यात्रा तय गर्न हार ब्यहोर्नु परेको छैन ।
पछिल्लो विश्वकपमा पाकिस्तान र अष्ट्रेलिया आमने सामने भएका थिए । जसमा अष्ट्रेलियाको टिमले रोमाञ्चक जित गरेको थियो । तर यसपटक उत्कृष्ट फर्ममा देखिएको पाकिस्तानलाई हराउन अष्ट्रेलियालाई कठिन पर्ने देखिएको छ । विजेता टिमले उपाधिका लागि न्युजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । गए राति इङ्ल्याण्डलाई ५ विकेटले हराउँदै न्युजिल्याण्ड फाइनल पुग्ने पहिलो टिम बनेको छ ।
सम्बन्धित


















गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?
मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया