प्रधानन्यायाधीश जबराकाे पक्ष र विपक्ष कानुन व्यवसायीबीच झडप, पाँचजना पक्राउ (तस्वीरहरु)
मेरोन्यूज
२०७८ कार्तिक २६ गते १०:३८

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको पक्ष विपक्षका कानुन व्यवसायीबीच झडप भएको छ । नेपाल बारले गर्दै आएको आन्दोलनमा प्रधानन्यायाधीश जबराको पक्षमा नारा बाजी भएपछि दुई पक्षबीच झडप भएको हो ।

जबराको पक्षमा प्रदर्शन गरेका पाँचजना कानून व्यवसायी पक्राउ परेका छन् । ‘आन्दोलनमा भाँजो हाल्न आएका विचौलिया’ भन्दै बारका वकिलहरु जाइलागेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा चार महिला र एक पुरुष छन् ।








सम्बन्धित
















मुस्ताङमा यार्सा सङ्कलन सुरु
युद्धमा मारिएका सैनिकका लागि उत्तर कोरियाको सङ्ग्रहालय
मन्त्रिपरिषद् बैठक जारी
भानु चुँदीरम्घालाई भाषा र साहित्यको गन्तव्यस्थल बनाउनुपर्छः राष्ट्रपति
President Paudel lays foundation for Bhanu Literary Park in Tanahu
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया