हरिबंश आचार्यको ‘हेप्पी बर्थडे’
मेरोन्यूज
२०७८ कार्तिक २७ गते २०:२५

काठमाडौं । बरिष्ठ हाँस्य कलाकार हरिबंश आचार्यले आज आफ्नो जन्म दिन मनाएका छन् ।
लामो समयदेखि मदनकृष्ण श्रेष्ठसँग मिलेर हाँस्यब्यङग्य बिधामा रमाएका हरिबंश र मदनकृष्णको जोडी मह जोडीले परिचित छन् ।
हरिवंशले शनिवार ६५ औं जन्मजयन्ती मनाएका छन् । कलाकार आचार्यको जन्म दिनमा रेडियो अडियोले आफ्नै स्टुडियोमा विशेष कार्यक्रम आयोजना गरेको थियो ।
कलाकारहरुले सोही स्टुडियोमा केक काटेर हरिबंशलाई खुवाएका थिए ।
जन्म दिनको शुभकामना कार्यक्रममा कलाकार किरण केसी, दीपकराज गिरी लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित














हप्तामा १० घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन
शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति
कर छुटको सुविधा चैत मसान्तसम्म
निर्वाचन आयोग पुग्यो सभापति गगन थापाको टोली
यस्ता छन् गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया