प्रधानन्यायाधीश जबराले बोलाएको वार्तामा बार नजाने

काठमाडौँ । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बोलाएको बार्तामा नजाने बताएको छ । प्रधानन्यायाधीश जबराले कानून व्यवसायीलाई वार्तामा आउन आह्वान गरेका थिए । तर, कानून व्यवासायीले जबरले बोलाएका वार्तामा नबस्ने निर्णय गरेका हुन् ।
बारले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै लगातार आन्दोलन गर्दै आएको छ । तर, जबराले राजीनामा नदिने बताएका छन् । प्रधानन्यायाधीशले सरकारमा भागबण्डा खोजेको, न्यायापालिकाको आँच आउने काम गरेको भन्दै कानून व्यवसायीहरुले उनको राजीनामा माग गर्दै आएका छन् ।
बारको नेतृत्वमा कानून व्यवसायी सर्वोच्च अदालतमा धर्नामा बसिरहेका समयमा नै प्रधानन्यायाधीश जबराले कानून व्यवसायीलाई वार्तामा आउन आग्रह गरेका थिए । तर कानून व्यवसायीहरुले जबराको राजीनामा नै एक मात्र विकल्प भएकाले तत्काल वार्तामा नजाने निर्णय गरेका छन् ।
















नारायणघाट–बुटवल सडकः पूर्वी खण्डका पुल निर्माण सम्पन्न
प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार चार सय ४२ कर्मचारी खटाइने
कञ्चनपुरमा चुनावी सरगर्मी बढेसँगै चोक–चौतारीमा उम्मेदवारको व्यक्तित्व र ‘एजेन्डा’ माथि मन्थन
सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
प्रतिक्रिया