‘ए’ डिभिजनको दुई चरणको सबै खेल दशरथ रंगशालामै
मेरोन्यूज
२०७८ कार्तिक ३० गते १९:४६

काठमाडौं । आगामी शुक्रबारबाट शुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको दुई चरणको सबै खेल दशरथ रंगशालामा हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको नयाँ खेल तालिका सार्वजनिक गर्दै दुई चरणको सबै खेल एकै ठाउँमा खेलाउने जनाएको हो ।
उदघाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । दोस्रो दिनबाट भने हरेक दिन दुई दुई खेल हुने एन्फाले जनाएको छ ।
अपरान्ह पौने पाँच बजे शुरु हुने उदघाटन खेल फ्लड लाइटमा खेलाइने भएको छ ।
एन्फाकाअनुसार कुल ९१ खेल हुने लिगमा ’ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् । लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै ’बी’ डिभिजनमा झर्नेछन् ।
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया