मदीराको विज्ञापन गर्ने मिडियालाई कारबाही गर्ने (भिडियोसहित)
काठमाडौं । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाँईले बोर्डको सूचनालाई अटेर गरी मदिराजन्य पदार्थको विज्ञापन गर्ने सञ्चारमाध्यमहरुलाई कारबाही गर्ने बताएका छन् ।
विज्ञापन बोर्डका अध्यक्ष हुमागाँईले सूचना प्रकाशित गरिसकेपछि पनि केही सञ्चारमाध्यमहरुमा मदीराजन्य पदार्थहरुको विज्ञापन प्रकाशन भइरहेको उनले बताए ।
अटेर गरेर मदीराजन्य पदार्थहरुको विज्ञापन प्रशारण गर्ने पत्रपत्रिका, विज्ञापन एजेन्सी र विज्ञापनदातालाई कानून बमोजिम कारबाही गरिने उनले बताए ।
न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले बोर्ड अहिले विज्ञापन प्रशारण गर्ने पत्रपत्रिका, विज्ञापन एजेन्सी र विज्ञापनदाताहरुलाई पत्राचार गर्ने तयारीमा रहेको बताए ।
अध्यक्ष हुमागाँईले ऐनले मदिरा तथा सुर्तिजन्य पदार्थको विज्ञापनमा मात्रै रोक लगाएको बताउँदै बिक्री वितरण र उत्पादनमा रोक नलगाएको स्पष्ट गरे । जनस्वास्थ्य सेवा ऐन २०७५ अनुसार मदिरा, सुर्तिजन्य पदार्थहरुको विज्ञापन गर्न रोक लगाएको उनले बताए ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
प्रतिक्रिया