राष्ट्रियसभाको निर्वाचन माघ १२ गते
मेरोन्यूज
२०७८ मंसिर २ गते २१:३३

काठमाडौँ । सरकारले राष्ट्रियसभाको निर्वाचन माघ १२ गते गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तोकेको जनाइएको छ ।
निर्वाचन आयोगले माघ १५ गतेभित्र निर्वाचन गर्न सरकारसँग आग्रह गरेको थियो । त्यसअनुसार सरकारले निर्वाचनको मिति तोकिएको हो । राष्ट्रियसभाका २० सदस्यको कार्यकाल फागुन २० गते सकिँदैछ ।
राष्ट्रियसभा सदस्यको पदावधि सकिनु ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । उनीहरुमध्ये एक जना राष्ट्रपतिबाट मनोनित हुने हुन् भने १९ जना निर्वाचनबाट आउनेछन् ।
सम्बन्धित


















यस्तो छ आज तरकारीको थोक मूल्य
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
काठमाडौँ प्रहरीको सक्रियता, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
पहाड र हिमालमा बादल, तराईको मौसम सफा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
प्रतिक्रिया