काठमाडौँ प्रहरी प्रमुखमा गिरी, ललितपुरमा पाेखरेल
मेरोन्यूज
२०७८ मंसिर ५ गते ८:१९

काठमाडौँ । गृह मन्त्रालयले ४ एसएसपीको सरुवा गरेको छ । काठमाडौँ प्रहरीको जिम्मेवारी एसएसपी सुदिप गिरीलाई दिएको छ । काठमाडौँ प्रहरी प्रमुख रहेका एसएसपी अशोक सिंहको भरतपुर तालिम केन्द्र सरुवा भएको छ ।
यसअघि कार्तिक २६ गते नै गिरी काठमाडौँ प्रहरी प्रमुखमा र अशोक सिंहको भैरहवा विमानस्थल प्रहरी प्रमुखमा सरुवा भए पनि सिंहले बालुवाटारमार्फत दबाब दिएर सरुवा रोकेका थिए । जसका कारण प्रधानमन्त्री र गृहमन्त्रीमा समेत असमजदारी भएको थियो ।
यस्तै ललितपुर प्रहरी प्रमुखमा एसएसपी यज्ञ विनोद पोखरेलको सरुवा भएको छ । ललितपुर प्रहरी प्रमुख किरण बज्रचार्यलाई प्रहरी प्रधान कार्यालय अन्वेषण शाखामा सरुवा गरिएको छ ।
सम्बन्धित
















सुनचाँदीको मूल्य व्यापक वृद्धि, आज कारोबारको मूल्य कति ?
अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु
सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया