हेलम्बुमा आगालागीबाट जलेर ३ बालबालिकाको मृत्यु
मेरोन्यूज
२०७८ मंसिर ७ गते ६:३९
काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ७ मा आगलागी हुँदा तीन जना बालबालिकाको जलेर मृत्यु भएको छ । उनीहरू खेलिरहेको गोठमा आगलागी भएको थियो ।
आगलागीपछि बालबालिका गोठ पस्दा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा फोन लाग्न समस्या भएकाले विस्तृत विवरण आउन बाँकी रहेको छ ।
सम्बन्धित








र्यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार
जेन–जी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन
बुधबारदेखि सरकारले तीन महिना ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने
एमालेमा युवा नेत्री केन्द्रीय सदस्यका दावेदार
जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड
एनपिएलः लिग चरणको अन्तिम खेल हुँदै
जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली
जनार्दन शर्मालाई गृहजिल्लामै कालो झण्डा
प्रतिक्रिया