कांग्रेस अधिवेशन : प्रधानमन्त्रीको गृह जिल्लामा साउद समूह निर्वाचित
मेरोन्यूज
२०७८ मंसिर ७ गते ८:३६
काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लासमेत रहेको डडेल्धुरामा भीम बहादुर साउद निर्वाचित भएका छन् । सोमबार भएको अधिवेशनमा उनले ७३४ मत ल्याएर निर्वाचित भएका हुन् ।
अधिवेशनमा साउदको प्यानल नै विजयी भएको हो । सभापतिका अर्का प्रत्यासी चूडामणि ठकुराठीले ६५८ मत ल्याएका थिए । यसैगरी सचिवमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी भए ।
निवर्तमान सभापति कर्ण मल्लको समूहले क्रियाशील सदस्यतामा धाँधली भएको आरोप लगाउँदै आएको छ । सोमबार मल्ल समूहले जिल्ला अधिवेशन रोक्न केन्द्रीय निर्वाचन समितिमा उजुरी हालेको थियो ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया