चलचित्र निर्माता राणा कांग्रेसको महाधिवेशन प्रतिनिधि चुनिए
मेरोन्यूज
२०७८ मंसिर ७ गते १५:२७

काठमाडौं । चलचित्र निर्माता रोज राणा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।
चलचित्र निर्माता संघका महासचिवसमेत रहेका राणा प्युठानका क्षेत्रीय सभापतिसमेत हुन् । उनी प्युठानबाट कांग्रेस महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।
राणाका अनुसार प्युठानमा जिल्ला सभापति बाहेकका पदमा सर्वसम्मति गरिएको छ । प्युठानमा २६ महाधिवेशन प्रतिनिधिमा संस्थापन र संस्थापन इतर समूहले आधा–आधा बाँडेको हो ।
सम्बन्धित
















‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
इरानका विदेशमन्त्री अराघची किन गए चीन ?
‘इरानसँग सम्झौतामा प्रगति’ भएको भन्दै ट्रम्पले ‘प्रोजेक्ट फ्रीडम’’ स्थगित गरे
अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया