बाइडेनले लोकतन्त्रबारे भर्चुअल शिखर सम्मेलन गर्दै
मेरोन्यूज
२०७८ मंसिर ८ गते १०:०४

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले लोकतन्त्रबारे भर्चुअल शिखर सम्मेलन गर्दैछन् । उनले ९–१० डिसेम्बरमा शिखर सम्मेलन गर्न लागेका हुन् ।
लोकतन्त्रबारे हुने शिखर सम्मेलनका लागि बाइडेनले संसारभरीका ११० देशलाई निम्तो पठाएका छन् । तर बाइडेनले शिखर सम्मेलनका लागि चीनलाई निम्तो दिएका छैनन् ।
अमेरिकी विदेश विभागका अनुसार ताइवानलाई पनि निम्तो पठाएएको छ भने चीन र टर्कीलाई अमेरिकाले निमन्त्रणा पठाएको छैन । यस्तै बाइडेनले रुस, अफगानिस्तान, बंगलादेश, श्रीलंकालाई पनि निम्तो दिएका छैनन् ।
सम्बन्धित















प्रिमियर कप खेल्ने महिला क्रिकेट टोली घोषणा
नेपालगञ्जमा हत्याको आरोपमा ६ जना पक्राउ
जनमतले फिर्ता लियाे मधेस सरकारलाई दिएको समर्थन
एक वर्षमा ६ वटा पाटेबाघ मरे
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया