म सभापतिमा उम्मेदवारी दिन्छु तर पछि पदिय सहमति हुन सक्छ : निधि
मेरोन्यूज
२०७८ मंसिर ९ गते १५:१०

काठमाडौं । कांग्रेस सभापतिका प्रत्यासी बिमलेन्द्र निधिले अहिले पनि प्रकाशमान सिंह र शंशाक कोईरालासँग नियमित छलफलमै रहेको बताएका छन् । उनले शंशाक र प्रकाशमानसंग ७ पटक छलफल भएको तर शेखरसँग २ पटक छलफल भएको बताए ।
अहिले नितिमा छलफल भएको भन्दै उनले भविष्यमा पदिय सहमति पनि हुनसक्ने बताए । उनले आफू सभापतिमा उम्मेदवारी दिने बताए । उनले कतै प्यान र केही स्थानमा सहमति गरेर अघि बढिने बताए ।
उनले रामचन्द्र र शेरबहादुरलाई सम्मानसंग राख्नेबारे छलफल जानकारी गराए । उनले सभापति शेरबहादुरसँग छलफल नभएको बताए । रामचन्द्रभन्दा पनि पहिला शेरबहादुरको समर्थन चाहेको उनले बताए ।
सम्बन्धित
















सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
प्रतिक्रिया