बिहीबार, मंसिर २५, २०८२

सुनसरी ३ मा कांग्रेस अधिवेशन स्थगित

मेरोन्यूज २०७८ मंसिर ९ गते १५:५९

काठमाडौँ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ३ को क्षेत्रिय अधिवेशन स्थगित भएको छ । सुनसरी क्षेत्र नम्बर ३ को क्षेत्रिय अधिवेशन बिहीबार गर्ने भनिएको थियो ।

तर उम्मेदवार र प्रतिनिधिहरु सहभागी नभएपछि अधिवेशन स्थगित गरिएको मतदान अधिकृत देव नारायण यादवले जानकारी गराएका छन् । अब अर्को सूचना प्रकाशन नभएसम्मका लागि अधिवेशन स्थगित गरिएको उनले जनाए ।

प्रतिक्रिया