टेकु अस्पतालका निर्देशक डा. बास्तोला हटाउने तयारी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलालाई हटाउँने तयारी गरेका छन् ।
निर्देशक डा. अनुप बास्तोलालाई हटाउने तयारी अगाडी बढाएको मन्त्रालय स्रोतले जानकारी दियो ।
डा.बास्तोला निर्देशक बनेको पाँच महिनामै अस्पतालको फार्मेसीदेखि, क्वार्टरसम्म व्यवस्थित बनाएर अस्पतालको मुहार फेरेका थिए ।
टेकुलाई कोरोना कालमा अब्बल अस्पतालको रुपमा स्थापित गर्न डा. बास्तोलले महत्वपुर्ण भूमिका रहेको छ ।
भने नेपालमा कोरोना संक्रमण देखिएको पहिलो बिरामीको उपचार उनै डा.बास्तोलले गरेका थिए । स्वास्थ्यमन्त्रीले टेकु अस्पतालको निर्देशक फेरेर आफ्नो छबि उदांगो पार्ने काममा गरेका मन्त्रालयकै कर्मचारीहरु बताउँछन् ।

डा. बास्तोलाले अस्पतालमा बेडको अभाव हुँदा आँगनमै राखेर भए पनि उपचार गरे तर,अस्पताल पुगेका काेही पनि बिरामीलाई निरास बनाएर घर फर्काएनन् ।

डा.बास्तोला एक उदारणीय पात्र मात्रै हुन् । स्वास्थ्यमन्त्री खतिवडा जनताको भावनामा खेलबाड गर्न कर्मचारीहरुको आरोप छ ।













पाटेबाघको आक्रमणबाट एक सातामा ३ जनाको मृत्यु
हप्तामा १० घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन
शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया