एमाले महाधिवेशनको बन्दसत्र स्थलमा बिहानैदेखि भिड (फोटोफिचर)
मेरोन्यूज
२०७८ मंसिर ११ गते १०:१६

काठमाडौँ । नेकपा एमालेको १० औँ महाधिवेशनबाट नेतृत्व चयन गर्न शनिबार बन्दसत्र सुरु हुने भएको छ । चितवनको नारायणी नदी किनारमा शुक्रबारदेखि सुरु भएको महाधिवेशनको दोस्रो दिन आज बन्दसत्र हुने भएको हो ।

सौराहास्थित होटल सेभेन स्टारमा बन्दसत्र सुरु हुन लागेको हो । आज बिहान १० बजेदेखि बन्दसत्र सुरु हुने भएको छ । बन्दसत्र हुने स्थलमा बिहानैदेखि एमालेका नेता तथा कार्यकर्ता उपस्थित हुन थालेका छन् ।
बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओली तथा विदेशी पाहुनाहरूले सम्बोधन गर्ने भएका छन् ।







सम्बन्धित









हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा एक जना पक्राउ
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै काठमाडौँ
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा
अछाममा प्रथम जीबी मेमोरियल स्कुल क्रिकेट प्रिमियर लिग सुरु
काठमाण्डुले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य
प्रतिक्रिया