सहमतिमै नेतृत्व चयन हुन्छ, महाधिवेशन भोलि नै सकिन्छः तामाङ्
मेरोन्यूज
२०७८ मंसिर ११ गते १९:००

चितवन । नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले पार्टी नेतृत्व सहमतिमै चयन हुने बताएका छन् ।
सहमतिमै नेतृत्व चयन भइ तोकिएकै मितिमा भोलि नै महाधिवेशन सकिने दाबी गरे । शुक्रबार चितवनको सौराहामा शुरु भएको महाधिवेशन आइतबारसम्मका लागि तय गरिएकोछ ।
महाधिवेशनको बन्दसत्र शनिवार दिउँसोबाट शुरु भएको छ । महाधिवेशनको निर्वाचन प्रक्रिया पनि शनिवार नै शुरु हुने कार्यक्रम भए पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीको लामो सम्बोधनले निर्वाचन प्रक्रिया शुरु भएको छैन ।
एमालेको पदाधिकारीमै नेताहरुबीच रस्साकस्सी चलिरहेकाबेला कार्यालय सचिव तामाङले सहमतिबाट नेतृत्व चयन भई आइतबार नै महाधिवेशन सकिने बताएका छन् ।
महाधिवेशनको बन्दसत्रमा सम्बोधन गर्ने क्रममा ओलीले पनि सहमतिमा जोड दिएका छन् ।
सम्बन्धित


















संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
परराष्ट्र मन्त्रीद्वारा पश्चिम एशिया र अफ्रिकास्थित नेपाली कूटनीतिक नियोगका प्रमुखहरुसँग ‘भर्चुअल’ छलफल
यस्तो छ आज तरकारीको थोक मूल्य
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
मातातीर्थमा मातृभक्तको भीड
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया